सेलिब्रेटी Archives | Page 5 of 5 | Khabarhub Khabarhub

ती दिनका यी फिल्मी स्टार

काठमाडौँ– तीन दशकअघिको समय, लामो कपाल भएको नायक र अबोध देखिने नायिका ! भारत र नेपालमा फिल्म हेर्ने जो कोहीका मस्तिष्कमा यस्ता दृष्य अझै ताजा छन् । त्यो समयका टिनएजरहरू या भर्खर टिनएज पार गरेकाहरू अहिले ५० को हाराहारीमा छन् । अहिले पनि त्यो साङ्गीतिक फिल्म ‘आसिकी’ को कुनै गीत सुन्दा मान्छे रोमाञ्चित हुन्छ ।…