संगीत « Khabarhub

लिरिकल्ली फितलो बन्दै लाहुरे

काठमाडौँ - व्यवसायिकरुपमा सफल सर्वाधिक सफल हिपहप आर्टिस्ट हुन्– आशिष राना उर्फ ‘लाहुरे’ । लाहुरे व्यवसायिकरुपमा सर्वाधिक सफल नेपाली हिपहप आर्टिस्ट हुन् । उनी यम बुद्ध होस्ट रहेको र्‍याप ब्याटल ‘रअ बार्ज’बाट चर्चामा आएका कलाकार हुन् । उनी आइकोनिक ब्याटल र्‍यापरसमेत हुन् । रअ बार्जमा सन् २०१३ मा र्‍यापर युनिक पोइटसँगको ब्याटलले उनलाई मुलधारको कलाकारितामा…