संगीत « Khabarhub

गायक-गायिकालाई महोत्सवकाे चटारो : को कति व्यस्त ?

काठमाडौं - कुनैबेला एल्बम बेचेर मनग्य कमाउने गायक-गायिकालाई अहिले मेला-महोत्सवले तानेको छ। मेला-महोत्सवका स्टेज शो नै उनीहरूको मुख्य आम्दानीको स्रोत भइरहेको छ। विशेष गरेर नयाँ वर्ष, चाडवाड र हिउँदमा हुने मेला महोत्सवमा चर्चामा रहेका गायक–गायिकाको नै खोजी हुने गर्छ । अहिले गायक गायिकाको फेसबुक 'वाल' हेर्ने हो भने उनीहरू जहाज यात्रा गरेको वा मञ्चमा गीत…