Live on
Your Voice, Your Power
काठमाडौं– गीत ‘सरिताको दिदी’ सफलतापछि गायक अनिश ओकिलीको नयाँ गीत ‘सिमल भुवा’ दर्शकमाझ आएको छ । अनिशकै शब्द तथा संगीत रहेको गीतमा गोपाल रसाइलीको संगीत संयोजन छ । ओरिअन टिमले निर्देशन गरेको गीतको भिडियोमा प्रियारानी लामा र प्रज्जवल श्रेष्ठ फिचर्ड छन् । ओकिलीकै कन्सेप्ट रहेको भिडियोमा विकास मगरको छायांकन, सम्पादन र कलरिङ छ । भिडियो…