Live on
Your Voice, Your Power
काठमाडौं–गायक सरोज सुजन श्रेष्ठ र गायिका दुर्गा खरेलको स्वर रहेको गीत ‘छल छल’ को भिडियो सार्वजनिक भएको छ । गीतमा दिनेशराज पुरीको शब्द र अर्जुन पोखरेलको संगीत छ । भिडियोमा जुम्ल्याहा दिदीबहिनी प्रिज्मा र प्रिन्सी खतिवडा र जुम्ल्याहा दाजुभाई अमर र अमृत दाहालको रोमान्स हेर्न सकिन्छ । विधान कार्की निर्देशित भिडियोमा दीपकमान सिंहको कोरियोेग्राफी र…