Live on
Your Voice, Your Power
काठमाडौं– संगीतकार तथा गायक शम्भुजित बासकोटा र गायिका मञ्जु थापाको स्वरमा रहेको गीत ‘पार्यो माया जालैमा गोर्खा भर्सेस दोलखा’ सार्वजनिक भएको छ । गीतमा शम्भुजितकै शब्द तथा संगीत, नरेन्द्र वियोगीको एरेञ्ज र प्रकाश मिश्रको माष्टरिङ तथा मिक्सिङ रहेको छ । सुरेन्द्र बसेलको निर्देशन तथा कोरियोग्राफी रहेको भिडियोमा पुष्प खडका र सुनिसा बजगाईं फिचर्ड छन् ।…