Live on
Your Voice, Your Power
काठमाडौं–गतवर्ष कोरोना संक्रमित भएका गायक प्रमोद खरेललाई यसपटक पनि कोरोनाले छोडेन । एक महिना अगाडि मात्र कोरोनाको पहिलो डोज खोप लगाएका उनमा अब कोरोना संक्रमण नहोला भन्नेमा ढुक्क थियो । तर त्यसो भइदिएन । उनले बिहीबार फेसबुकमा स्टाटस लेख्दै बिहीबारदेखि आइसोलेसनबाट मुक्त भएको उल्लेख गरेका छन् । ‘कोरोनाले आठ महिनाको अन्तरमा दुईचोटी आक्रमण गर्यो ।…