संगीत « Khabarhub

कुमार र प्रकाशलाई ‘भक्तराज आचार्य राष्ट्रिय संगीत सम्मान’

काठमाडौं– भक्तराज आचार्य संगीत प्रतिष्ठान र सिटी एक्सप्रेस मनी ट्रान्सफरले लोकगायक कुमार बस्नेत तथा संगीतकार प्रकाश गुरुङलाई ‘भक्तराज आचार्य राष्ट्रिय सङ्गीत सम्मान–२०७७’ बाट सम्मानित गरेको छ । ललितपुरको सानेपामा हिजो शनिबार आयोजित कार्यक्रममा बस्नेत तथा गुरुङलाई जनही ५० हजार रुपैयाँसहित सम्मान गरिएको हो । कार्यक्रममा भक्तराजका छोराहरु सत्यराज आचार्य र स्वरुपराज आचार्यले प्रत्यक्ष बाद्ययन्त्रका साथमा…