Live on
Your Voice, Your Power
काठमाडौ– गीतकार सत्यराज चौलागाईको गीत ‘कडा आयो’ को भिडियो सार्वजनिक भएको छ । प्रताप दास र मीना निरौलाको स्वर रहेको गीतमा सरोज पोख्रेलको संगीत छ । एलिस राईको निर्देशन रहेको भिडियोमा एलिस राई, एलिसा शर्मा, सबी बज्राचार्य, महेन्द्र ढकाल र जय लामाको अभिनय छ । भिडियोमा एलिसकै कोरियोग्राफी र सबी बज्राचार्य चौलागाईको लगानी छ ।…