Live on
Your Voice, Your Power
काठमाडौं– गायक विशाल राईको स्वर रहेको ‘नेपाली नारी’बोलको गीतको भिडियो सार्वजनिक भएको छ । गीतमा सुरेश अधिकारीको शब्द तथा संगीत छ । दृश्य सुवेदी र सुनिशा बजगाई फिचर्ड भिडियोमा भुवन चन्द, इन्दिरा राना मगर, रुपक खड्का भट्टराई, गीता अधिकारी, रेखा शर्मा चौधरी र शर्मिला वान्तवा विशेष भूमिकामा छन् । भिडियोमा मुकेश हुमागाईंको छायांकन, पदम सुवेदीको…