Live on
Your Voice, Your Power
धरान–विगत एक दशकदेखि सांगीतिक क्षेत्रमा क्रियाशील धरानका गायक प्रमोद पोर्तेलले नयाँ गीत ‘माया’ श्रोता तथा दर्शकमाझ लिएर आएका छन् । म्युजिक भिडियो शनिबार धरानमा एक कार्यक्रमका बीच सार्वजनिक गरिएको छ । वरिष्ठ गायक तथा संगीतकार दीप श्रेष्ठको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा गायक पोर्तेलको अफिसियल युट्युब च्यानलमार्फत भिडियो सार्वजनिक भएको छ। गायक पोर्तेलकै शब्द तथा संगीत…