Live on
Your Voice, Your Power
काठमाडौँ- गायिका अञ्जु पन्तको स्वरमा रहेको गजल गीत ‘पुरानो घाउ’ सार्वजनिक भएको छ । गीतमा चन्द्र प्रसाई ‘परिस्कृत’को शब्द, सन्तोष श्रेष्ठको संगीत, विष्णु अधिकारीको एरेन्ज, विश्व अधिकारीको रेकर्डिङ, मिक्सिङ र मास्टरिङ रहेको छ । देवेन्द्र पाण्डे निर्देशित भिडियोमा पूजा शर्मा र आकाश श्रेष्ठ फिचर्ड छन् । कथात्मक शैलीमा निर्माण गरिएको भिडियोमा प्रेमीले प्रेमीकालाई पुराना प्रेमका…