Live on
Your Voice, Your Power
काठमाडौं – गायक बद्री पंगेनीले तीजको गीत बजारमा ल्याएका छन् । ‘सेनिटाइजर घसेर’ बोलको गीत मंगलबार (आज) युट्युबमार्फत सार्वजनिक गरिएको हो । कोरोना भाइरसका कारण माइत जाने अवस्था नभएको भाव गीतमा प्रस्तुत गरिएको छ । गीतका शब्द रविन लामिछानेले लेखेका हुन् । गीतमा बद्री पंगेनी र कविता अर्यालको स्वर छ भने गायक पंगेनीको संगीत छ…