संगीत « Khabarhub

दुर्गेशको गीतमा फ्यानको आपत्ति, भन्छन् – यो गीतमा तत्काल प्रतिबन्ध लगाइनुपर्छ

काठमाडौं – गायक दुर्गेश थापाले हालै ‘द मास्कर’ बोलको गीत युट्युबमार्फत सार्वजनिक गरे । यो गीत रिलिज लगत्तै गीत हेर्ने/सुन्ने नेपालीले मिश्रित प्रतिक्रिया दिइरहेका छन् । ‘बीच बीचमा’ बोलको गीत गाएर एकाएक चर्चामा आएका दुर्गेशले त्यसपछि बजारमा सार्वजनिक गरेको गीत ‘ह्याप्पी तिहार’ ले उनलाई विवादमा तानेको थियो । ‘हयाप्पी तिहार’ बोलको गीतमा प्रयोग गरिएका केही…