संगीत « Khabarhub

शम्भु फोम्बोले ल्याए ‘रुप हेरी’

काठमाडौं–गायक शम्भु फोम्बोले नयाँ गीत ‘रुप हेरी’ ल्याएका छन् । आधुनिक यो गीतमा नयाँ पुस्तालाई माया पिरतीको नयाँ परिभाषा बुझाउन खोजिएको छ । पछिल्लो समय बाहिरी सुन्दरतालाई मात्र प्राथमिकतामा राख्ने सोचलाई परिवर्तन गर्दै सोच र विचार बुझ्न सकेमात्र माया पिरती प्रगाढ र सुमधुर हुने गीतको सन्देश छ । शशी गुरुङ वाङदेलको शब्द तथा संगीतमा गायक…