Live on
Your Voice, Your Power
काठमाडौं– वरिष्ठ कलाकार दिपक क्षेत्रीको निधन भएको छ । ५८ वर्षिय क्षेत्रीको शनिबार डिल्लीबजारस्थित आफ्नै निवासमा निधन भएको हो । दिउँसोसम्म पनि कोठाको ढोका नखोलेपछि प्रहरीले करिब २ बजे ढोका फोरेर हेर्दा क्षेत्री मृत अवस्थामा भेटिएको नेपाल फिल्म टेक्निसियन एशोसियसनका अध्यक्ष पुष्कर लामाले बताए । क्षेत्रीको शव आज टिचिङ अस्पतालमा राखिएको छ । पोष्टमार्टमका लागि…