Live on
Your Voice, Your Power
वीरगञ्ज– ‘तराई पहाड हिमालको उत्सव’ नाराका साथ आजदेखि वीरगञ्जमा ‘नेपाली चलचित्र स्वर्णिम महोत्सव २०७६’ आजदेखि शुरु भएको छ । कार्यक्रमको औपचारिक उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरिन् । कार्तिक २३ गतेसम्म चल्ने महोत्सवमा भारतीय अभिनेता गोविन्दाको पनि उपस्थिति छ । वीरगञ्जमा नेपाली कलाकारको पनि बाक्लो उपस्थिति छ । सम्भवतः कुनै पनि महोत्सवमा कलाकारको यति ठूलो सहभागिता…