राजनीति Archives | Page 1801 of 1990 | Khabarhub Khabarhub

राष्ट्रियसभा बैठक: सांसदहरु दुई सिट छोडेर बस्नु पर्ने, कुर्सी फेर्न नपाउने

काठमाडौं- शुक्रबार(भोलि) शुरु हुने बजेट अधिवेशनमा राष्ट्रिय सभाका सदस्यहरुले अधिवेशन अवधिभर एकै सिटमा बस्नु पर्ने भएको छ । त्यस्तै सदस्यहरुले रोष्टम प्रयोग नगर्ने र आफू बसेको सिटमा रहेको माइकको प्रयोग गर्नु पर्ने भएको छ। सामान्य अवस्थामा विधेयकको सिद्धान्त माथिको छलफमा सबै सदस्यले रोष्टमको प्रयोग गर्ने प्रचल रहि आएको थियो। बैशाख २५ गते (आज) राष्ट्रियसभाका अध्यक्षको…