Live on
Your Voice, Your Power
काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता गठबन्धनको बैठकले ललिता निवास प्रकरणमा मुछिएका नेताहरुको बयान नलिने निर्णय गरेको भन्दै आपत्ति जनाएका छन् । झापाको शिवसताक्षीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री थापाले सत्ता गठबन्धनको बैठकमा ललिता निवास प्रकरणमा नेताहरूको बयान नलिने निर्णय भएकोबारे आफूले थाहा पाएको उल्लेख गरे । उनले प्रश्न गरे, ‘के गठबन्धनका नेताहरुले…