रोचक/विचित्र संसार « Khabarhub

सिरकले मुख छोपिँदा नवजात शिशु निसास्सिए, आमाले अफिसबाटै …

सामाजिक सञ्जालमा हामी विश्वभरका नयाँ नयाँ भिडियो हेर्ने गर्दछौँ । यी भिडियोमा कुनै रमाइलो, कुनै रोचक हुन्छन् । यसै बिच सामाजिक सञ्जालमा एक आमाले अफिस बसेरै घरमा नवजात शिशु बचाएको भिडियो भाइरल बनेको छ । चीनको संघाईमा एक आमा आफ्नो नवजात शिशुलाई श्रीमानको निगरानीमा छाडेर कार्यालय गइन् । तर जब कार्यालयमा उनले घरको सीसीटीवी नियालिन्…