रोचक/विचित्र संसार « Khabarhub

सुपरम्यान जस्तै पिल्लर चढ्ने बच्चाको भिडियो भाइरल

आजकल चर्चामा आउन सामाजिक सञ्जालमा भाइरल भए सजिलो छ । सामाजिक सञ्जालमा शेयर भएका सामाग्रीको विश्वभर यसको पहुँच हुन्छ र मानिस सजिलै भाइरल बन्न सक्छ । यसैबीच ट्विटरमा एक बच्चा भाइरल बनेका छन् । ति बच्चाको अद्भुत क्षमताले सामाजिक सञ्जालका प्रयोगकर्तालाई लोभ्याएको छ । ट्विटरमा शेयर भएको यो भिडियोमा एक बच्चा सुपरम्यान जस्तै झटपट पिल्लरमा…