रोचक/विचित्र संसार « Khabarhub

भाइरल हात्तीको तस्वीरको यथार्थ : हिँड्दाहिँड्दै जंगलमै सुस्ताए (फोटो फिचर र भिडियो)

काठमाडौँ– चीनमा बासस्थान छाडेर १५ महिनादेखि लगातार यात्रारत हात्तीको बथानको चर्चा विश्वभर चुलिएको छ । बासस्थान छाडेर गन्तव्यविहीन यात्रा गरिरहेका उनीहरू कहाँ जान हिँडेका हुन् ? त्यो कसैलाई थाहा छैन । तर आफ्नो बासस्थान छाडेर १७ वटा हात्ती यात्रामा निस्किएका छन् । ती मध्ये २ वटा हात्ती पहिला आएको जंगलतिर फर्किएका छन् भने बाकीँ १५…