रोचक/विचित्र संसार « Khabarhub

पाँच रोचक तथा ज्ञानवर्द्धक तथ्यहरु

१. हात्ती र ह्वेलको तौल जमिनमा रहने जनावरमा सबैभन्दा गह्रौँ तौल ५,००० किलो अफ्रिकन हात्तीको हुन्छ भने पानीमा रहने ब्लु ह्वेलको तौल हात्तीको भन्दा ३८ गुणा गह्रौँ हुन्छ । २. कोषको लम्बाइ यदि मानिसका सम्पूर्ण कोष एकपछि अर्को गरेर जोड्ने हो भने त्यसको लम्बाइ १,००० कि.मि.सम्म पुग्न जान्छ । अर्थात् पेरिसदेखि रोमसम्म पुग्छ । ३.…