Live on
Your Voice, Your Power
१. ब्लु ह्वेल र हात्तीहरु आठवटा हात्तीहरु एकपछि अर्को राख्दा जति लम्बाइ हुन्छ त्यति नै ब्लु ह्वेलको लम्बाइ हुन्छ । २. हात नमिलाउने राष्ट्रपति अमेरिकी प्रथम राष्ट्रपति जर्ज वासिङ्टनले जीवनभर कसैसँग पनि हात मिलाएनन् । उनले हात मिलाउनुको सट्टा झुकेर अभिवादन गर्थे । ३. शून्य (०) सबैभन्दा पहिला शून्य प्रयोग गर्ने दक्षिण अमेरिका निवासी आदिवासी…