रोचक/विचित्र संसार « Khabarhub

सडकमा चकलेटको नदी बगेपछि…

अहिलेसम्म तपाईले  सडकमा पानी, फोहार, हिलो वा ढल बगेको देख्नु भएको होला । तर के तपाईंले कहिल्यै सडकमा चकलेटको नदि बगेको देख्नु वा सुन्नु भएको छ । जर्मनीको वेस्टोनन नामक शहरको सडकमा अचानक भारी मात्रामा चकलेट बगेको थियो । अचानक यस प्रकार भएको घटनामा चकलेटको नदि बगेझै देखियो । खासमा वेस्टोननमा एक चकलेटको उद्योग थियो…