Live on
Your Voice, Your Power
के तपाईंले कहिल्यै गर्भवती अवस्थामा फेरि महिला गर्भवती भएको सुन्नु भएको छ । अमेरिकामा यस्तै एक दुर्लभ र विचित्र घटना सार्वजनिक भएको छ । अमेरिकाकी एक महिला गर्भवती अवस्थामा नै पुनः अर्काे सन्तान गर्भमा बसेको छ । अझ यसमा रोचक त के छ भने ती महिलाको गर्भमा जुम्लाहा सन्तान छन् । अर्थात जुम्लाहा सन्तान गर्भमा…