Live on
Your Voice, Your Power
काठमाडौँ– हामीले घरको छतमा तरकारी, फलफूलहरु लगाएको त खबर सुनेका नै छौँ । तर कहिल्यै तपाईले घरको छतमा धान, गहुँ र तरकारी खेती गरेको खबर सुन्नु भएको छ ? यदि सुन्नु भएको छैन भने आज हामी तपाईंलाई त्यसको बारेमा जानकारी दिनेछौँ । इजरायलमा एक नयाँ प्रयोग मार्फत विभिन्न तरकारी र धान, गहुँको खेती गरिन्छ ।…