Live on
Your Voice, Your Power
तपाईंलाई पुरानो हिन्दी फिल्म शोलेको एउटा दृष्य याद होला, जहाँ धर्मेन्द्र (जय) हेमा मालिनी (बसन्ती)ले प्रेम प्रस्ताव नस्वीकारेपछि पानीको ट्याकिंमा चढ्दछन् । प्रेम प्रस्ताव नस्विकार्दा प्रेमीका मनाउन उचाइमा चढ्ने यो ड्रामा केवल फिल्ममा मात्र हुने गर्दछ । तर भारतमा भने यही दृष्य वास्तविक जीवनमा समेत देखिएको छ । भारतको मध्यप्रदेशका इन्दौरमा एक किशोरी आफ्नो प्रेमीसंग…