Live on
Your Voice, Your Power
एजेन्सी- ब्राजिलमा एउटा अपत्यारिलो घटना भएको छ । ब्राजिलस्थित 'पुरुस' नामको नदी किनारमा अण्डाबाट एकसाथ ९२ हजारभन्दा बढी कछुवा निस्किएको वाइल्डलाइफ कन्जर्भेसन सोसाइटीले जनाएको छ । सोसाइटीका अनुसार यसरी ठूलो मात्रामा कछुवा उत्पादन हुनु आश्चर्यजन हो । ठूलो मात्रामा कछुवाका बच्चा देखिएपछि त्यस क्षेत्रमा सर्वसाधारणलाई जान रोक लगाइएको छ । सोसाइटीका अनुसार हरेक वर्ष प्रजननका…