Live on
Your Voice, Your Power
एजेन्सी- संसारमा यस्ता धेरै ठाउँहरु छन्, जहाँ अनौठा र रोचक गतिविधिहरु भईरहेका हुन्छन् । त्यस्तै अनौठो गतिविधिहरु मेक्सिकोमा एक गाउँमा पनि रहेको छ । जुन गाउँलाई दृष्टिवीहिनहरुको गाउँ भनेर पनि चिन्ने गरिन्छ । उक्त गाँउमा बस्ने मानिस मात्र नभई पशुपंक्षीहरु समेत दृष्टिबिहिन रहेका छन् । मेक्सिकोको टिल्टेपक नाम गरेको गाँउमा बालबालिकाहरु सामान्य जन्मिए पनि केहि…