Live on
Your Voice, Your Power
कहिलेकाहीँ विश्वमा अनौठा घटना घट्छन् । जसलाई पत्याउन निकै मुस्किल हुने गर्दछ । अस्ट्रेलियामा यस्तै पत्याउन नसकिने खालको एउटा अनौठो घटना भएको छ । अस्ट्रेलियाको रक ह्याम्पटनबाट ४ जना बालबालिकाले घरबाट सुटुक्क लिएर हिडेको कारमा १ हजार किमिको यात्रा गरेका छन् । नेपालको मेचिदेखि महाकालिसम्मको पूर्व पश्चिम राजमार्ग जतिकै लामो सडक यात्रामा निस्कने ति बालबालिकाको…