Live on
Your Voice, Your Power
काठमाडौँ– कोरोना महामारीका कारण स्थगित भएका लोक सेवा आयोगका सबै तहका परीक्षा आगामी साउन १५ गतेबाट सञ्चालन हुने भएका छन् । आयोगले मंगलबार परीक्षा तालिका सार्वजनिक गर्दै परीक्षा सञ्चालन हुने जनाएको हो । तालिकाअनुसार साउन १५ गते प्रथम अप्राविधिक सहसचिव वा सोसरह पदको न्याय,कानुन,परराष्ट्रलगायत समूहको परीक्षा सञ्चालन हुनेछ । यस्तो छ लोक सेवा आयोगद्वारा जारी…