श्रम/वैदेशिक रोजगार « Khabarhub

अवैध रुपमा मलेसियामा रहेका नेपालीलाई स्वदेश फिर्ता कार्यक्रममा सहभागी हुन दूतावासको आग्रह

काठमाडौं– मलेसियास्थित नेपाली दूतावासले मलेसिया सरकारले अवैध आप्रवासीका लागि ल्याउन लागेको ‘ब्याक फर गुड’ कार्यक्रममा सहभागी भएर स्वदेश फर्किन चाहने नेपालीलाई सिधै दूतावासमा सम्पर्क गर्न आग्रह गरेको छ । दूतावासले एक विज्ञप्ती जारी गरी आगामी अगष्ट १ तारिखदेखि डिसेम्बर ३१ सम्म सञ्चालन हुने सो कार्यक्रममा सहभागी भई लाभ उठाउन दूतावासले आग्रह गरेको हो । कार्यक्रमअन्तर्गत नेपाल…