Live on
Your Voice, Your Power
काठमाडौं - दक्षिण कोरियामा दुर्घटनामा परी मृत्यु भएका तीन नेपालीका परिवारलाई क्षतिपूर्तिबापतको रकम लिन परराष्ट्र मन्त्रालयले अपिल गरेको छ । दक्षिण कोरिया रोजगारका लागि पुगेका पाँचथर मिक्लाजुङ गाँउपालिकाका सरोज आङदेम्बे, धादिङ कटुन्जेका काठुर तामाङ र उदयपुर त्रियुगाका भुपाल राईका परिवारलाई क्षतिपूर्ति रकमका लागि सूचनामार्फत सम्पर्क गर्न परराष्ट्र मन्त्रालयले अपिल गरेकको छ । कोरियामा सामसुङ कम्पनीका…