श्रम/वैदेशिक रोजगार « Khabarhub

वैदेशिक रोजगारीमा जाने श्रमिकमाथि सिण्डिकेट नै सिण्डिकेट

काठमाडौं-नेपालबाट रोजगारीको शिलशिलामा संस्थागत र व्यक्तिगत गरी मासिक करिब ५० हजार युवा श्रम स्वीकृति लिएर विदेसिने गरेका छन् । सरकारले दशकदेखि वैदेशिक रोजगार क्षेत्रलाई व्यवस्थित बनाउन ऐन कानुन बनाएपनि अझै व्यवस्थित गर्न सकेको छैन । यसको फाइदा सिण्डिकेटवाला संस्थाले लिइरहेका छन् । यो क्षेत्रमा दशकदेखि सिण्डिकेटधारी संस्थाको मनपरी नै चल्दै आएको छ । वैदेशिक रोजगारीमा…