श्रम/वैदेशिक रोजगार Archives | Page 39 of 51 | Khabarhub Khabarhub

५ हजारभन्दा धेरै ठगीका पुराना मुद्दा फरफारक हुन बाँकी

काठमाडौं–  ५ हजारभन्दा धेरै वैदेशिक रोजगारीका नाममा परेका मुद्दा फरफारक हुने बाँकी रहेको वैदेशिक रोजगार विभागले जानकारी दिएको छ । २०६४ सालदेखि यताका ३ हजार ७ सय मुद्दा र त्योभन्दा अगाडिका १ हजार ५ सय मुद्दा विभागमा पीडितले उजुरी गरेपनि विभिन्न कारण फरफारक हुन बाँकी रहेको विभागले जनाएको छ । पुराना मुद्दा फरफारक गर्न विभागले…