श्रम/वैदेशिक रोजगार Archives | Page 5 of 51 | Khabarhub Khabarhub

इजरायल रोजगारीका लागि नक्कली कागजात पेश गर्ने २७९० जनाको आवेदन रद्द

काठमाडौँ– सरकारले नक्कली कागजपत्र पेश गर्दै इजरायल रोजगारीमा जानका लागि आवेदन दिएका २७९० जनाको आवेदन फारम रद्द गरेको छ । सिंहदरबारमा शुक्रबार बसेको प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य, श्रम र उपभोक्ता हित संरक्षण समितिको बैठकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सूर्य प्रसाद गौतमले नक्कली कागजपत्र पेश गर्दै आवदेन दिएको खुलेपछि उनीहरुको आवेदन फारम…