साहित्य Archives | Page 27 of 37 | Khabarhub Khabarhub

साहित्यकार दैवज्ञराज न्यौपानेको सम्झनामा विविध कार्यक्रम

काठमाडौँ– कवि एवं प्रध्यापक दैवज्ञराज न्यौपानेका स्मृतिमा स्थापित स्मृति प्रतिष्ठानले आठौँ स्मृति दिवसका सन्दर्भमा न्यौपानेको व्यक्तित्व र कृतित्वबारे चर्चा गरेको छ । छन्दकवि रमेश खकुरेल, प्रा डा माधवप्रसाद पोखरेल, प्रा कविराज न्यौपाने, प्रतिष्ठानका संरक्षक सुधा न्यौपाने, सङ्गीतकार बुलु मुकारुङ, प्रतिष्ठानका अध्यक्ष डा केदार न्यौपानेलगायतले कवि न्यौपानेको बहुआयामिक व्यक्तित्वका सम्बन्धमा प्रकाश पारेका थिए । भोजपुरमा विसं…