Live on
Your Voice, Your Power
“इच्छुमतिको किनार, घुमेर भिराडील घुम्दै आइपुगियो यता रमणीय चन्द्रागिरि हिल कतै इतिहास, कतै परम्परा गौरव र पौरख यहीँका डाँडाहरुका सतिदेवी काँधमा बोकेर शोकमग्न शिवजी भौतारिएका थिए यही चन्द्रागिरि हुँदै ३२ सय वर्ष पहिले चित्लाङबाट गोपालीहरु उपत्यका पसेका थिए यहीँबाट पृथ्वीनारायणले जुँगामा ताउ लगाएर सुन्दर काठमाडौँलाई नियालेका थिए देवकोटाले मानवताको बिगुल फुगेका थिए... यही ठाउँमा अहिले…