Live on
Your Voice, Your Power
काठमाडौँ – शान्ति स्थापनार्थ खटिएको नेपाली सेनाले दक्षिण सुडानमा खानेपानी आपूर्ति गर्न सहयोग गरेको छ । संयुक्त राष्ट्र संघअन्तर्गत दक्षिण सुडानमा अनमिस मिसन (संयुक्त राष्ट्रसङ्घीय मिसन साउनथ सुडान)मा रहेको नेपाली टोलीले स्थानीयलाई स्वच्छ खानेपानी आपूर्तिका लागि सहयोग गरेको हो । हालै पुरुष तथा महिला नेपाली टोली दक्षिण सुडानको सेन्ट्रल इक्वेटोरियाको दुर्गम क्षेत्रमा पर्ने लोलोगो गस्तीमा…