समाचार Archives | Page 29 of 29 | Khabarhub Khabarhub

एन्ड्रोइड भर्सनमा नयाँ फिचर परीक्षण गर्दै ‍ट्विटर

माइक्रो ब्लगिङ्ग साइट ट्विटर एन्ड्रोइडमा एक नयाँ फिचर्स परीक्षण गरिरहेको छ । नयाँ फिचर्समा ट्विटरले न्यूज स्टोरीलाई टाइमलाइनको सबैभन्दा माथि राख्ने छ । जसबाट ट्विटर प्रयोगकर्तालाई देश–विदेशमा भइरहेका घटनाको विषयमा अपडेट मिल्न सजिलो हुने विश्वास लिइएको छ । यो फिचरका साथै ट्विटरले एक म्यासेज पनि टाइमलाइनमा हुने छ ।