औषधी/उपचार « Khabarhub

कसरी गर्ने दाँतको हेरचाह ?

दाँत संवेदनशील अंग हो। दाँत मानव शरीरको मुखभित्र रहेको सबैभन्दा कडा संरचना हो। दाँतले खाना चपाउने वा टोक्ने मात्र होइन, बोलीलाई स्पष्ट पार्ने कामसमेत गर्छ। त्यस कारण पनि मानव स्वास्थ्यका लागि दाँतको महत्त्व धेरै छ। विस्तारै मानिस मुखको स्वास्थ्यबारे सचेत हुन थालेका छन्। पछिल्लो समय गिजामा धेरै समस्या देखिन थालेको चिकित्सकले बताएका छन्। दाँतलाई राम्रोसँग…