Live on
Your Voice, Your Power
गर्मी याममा स्वास्थ्यमा विभिन्न किसिमका समस्या देखिन्छन्। तापमान बढेसँगै वायुमण्डलमा प्रदूषण पनि बढेको छ। तापमान वृद्धि र जलवायु परिवर्तनका कारण गर्मी मौसममा आँखामा विभिन्न किसिमका समस्या देखिने गर्छ। काठमाडौँ उपत्यकासहित मुख्य मुख्य सहरहरू अव्यवस्थित हुँदा फोहोरमैला बढ्दा आँखामा प्रत्यक्ष रूपमा सङ्क्रमण बढ्ने गर्छ। आँखामा सङ्क्रमण हुँदा समयमै ख्याल गरिएन भने आँखाको दृष्टि नै गुम्न सक्छ।…