Live on
Your Voice, Your Power
जीवनको कुनै न कुनै कालखण्डमा अम्लपित्त बढ्ने समस्याबाट तपाई हामी सबै ग्रसित भएकै हुनुपर्छ। मुखमा अमिलो पानी उलुक उलुक आउने, पेटको माथिल्लो भाग र छातीको तत्लो भागमा हल्का दुख्ने, छाती पोल्नेहरू जस्ता लक्षण देखिने यो रोग पेटको हाईड्रोक्लोरिक एसिड खाना नली हुदै मुखतिर उक्लिदा देखापर्ने गर्दछ। हाम्रो खानपान र जीवनशैलीसँग सम्बन्धित यो रोग अम्ल कारक…