औषधी/उपचार Archives | Page 51 of 74 | Khabarhub Khabarhub

पूर्वी नवलपरासीका कोरोना संक्रमित बृद्धको चितवनमा उपचारका क्रममा मृत्यु

नवलपुर - पूर्वी नवलपरासीका कोरोना संक्रमित एक बृद्धको उपचारका क्रममा चितवनमा मृत्यु भएको छ । विनयी त्रिवेणी गाउँपालिका ६ का ६२ वर्षीय बृद्धको उपचारका क्रममा शनिबार साँझ ५:५० बजे चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको अस्पताल प्रशासनले जानकारी दिएको छ । उच्च ज्वरो आएर श्वासप्रश्वासमा समस्या भएपछि भदौ ४ गते चितवन मेडिकल कलेजमा उपचारका…