Live on
Your Voice, Your Power
काठमाडौं- नेपालमा कोरोना संक्रमितको उपचारमा प्लाज्मा थेरापी विधि प्रभावकारी देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयले नियमित लाइभ अपडेटमा डा. जागेश्वर गौतमले हालसम्म प्लाज्मा थेरापी विधिबाट २० कोरोना संक्रमितको सफल उपचार भएको जानकारी दिए । उनले कोरोना संक्रमितको उपचारका लागि हालसम्म ४२ जनाले प्लाल्जा दान गरेको पनि जानकारी दिए । २० देखि…