टिप्स « Khabarhub

यी हुन् व्यापारमा आर्थिक लाभ गराउने धार्मिक मान्यताका टिप्सहरू

हरेक व्यापारीले आफ्नो व्यापार चलोस् भन्ने चाहन्छन् । तर कतिपय कारणले व्यापारमा घाटा लाग्ने गर्दछ । यसकालागि ज्योतिषमा केही खास उपाय बताइएको छ जसको मद्दतले व्यापार मुनाफामा जान सक्छ । – व्यापार सुरुवात गरेपछि हरेक मंगलवार ११ वटा पीपलका पातमा रातो चन्दनद्वारा राम–राम’ लेखेर हनुमान मन्दिरमा चढाए यसले व्यापारमा मुनाफा बढाउने र सफलता मिल्ने मान्यता छ…