टिप्स « Khabarhub

कपालमा चायाँ परेको हटाउने घरेलु उपचार

१. एक कप दहीमा एक कप बेसन मिलाएर कपालमा राम्ररी लगाउने, यसको २ घण्टापछि राम्रोसँग धुने । २. अमला, रहरको दाल रिठालाई बराबरी मात्रामा मिलाएर टाउकोमा लगाउने र यसको २ घण्टापछि धुने । ३. नुहाउनु भन्दा सदैव एक घण्टा अगाडि नै सधैँ कागतीको रसले टाउको मालीस गर्ने । ४. नरिवलको शुद्ध तेल कपालमा नियमित रुपमा…