Live on
Your Voice, Your Power
तराईका खोँचहरुमा पाइने यो एक काँडादार लहरे वनस्पति हो । यसको पात अमिलो हुन्छ । हाँगाहरुमा खैरा तथा सेता थोप्ला हुने यो वनस्पतिको फूल भने सेता पहेँला हुन्छन् । फल लामा मोटा र राता हुन्छन् । राम्रोसँग छिप्पिएर राता भएका कोसाहरुलाई टिपेर एक हप्तासम्म घाममा सुकाउने र सुकेको कोसा जरा र सुकेको पातलाई पकाएर दिनहुँ…