Live on
Your Voice, Your Power
खनिज तत्व र नुन आदिबाट मृगौलामा बनेको ढुङ्गा जस्तो ठोस डल्लोलाई मृगौलाको पत्थरी भनिन्छ। हुनत मृगौलाको पत्थरी हुनमा धेरै कारक तत्वहरू जिम्मेबार छन् तर हामीले खाने खानेकुराहरूको भूमीका ती सबै कारक तत्वहरू मध्ये मूख्य मानिएको छ। मृगौलाको पत्थरी हुँदा के खाने वा नखाने भनेर निक्र्यौल गर्नुभन्दा पूर्व हाम्रो शरीरमा बनेको पत्थरी कस्तो प्रकारको हो भनेर…